जनतामा निराशा बढ्नु नेताहरुनै दोषी : गगन थापा
१६ माघ, तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले गन्तव्यको सही दिशा पहिचान नभएरनै मुलुकमा स्थिरता बढेको स्वीकार गर्नु भएका ेछ
तनहुँमा भएको यास जेसीजको वर्ष २०१२ का पदअधिकारीहरुको पदस्थापन कार्यक्रममा बोल्खै थापाले दलहरुले सही गन्तव्य पहिल्याउन नसक्दा जनतामा निराशा मात्रै उत्पन्न भएकोले हटाउन दलहरु असक्षम बन्दै गएको बताउनुभयो ।
उहाँले सैदान्तिक विचारधार प्रस्तुत गर्नुभन्दा पनि सकारात्मक व्यवहारमा दलहरुलाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले शान्ति र संबिधान निर्माण कार्य ओझलमा परेकोलेनै संक्रमणकाल लम्बिएको यसलाई हटाउन अबको समयम पनि प्रयाप्त रहेको बताउनुभयो ।
थप हेडलाइनहरु
- संविधानका विवाद मिलाउने समय सकिएपनि विवाद सल्झिएन
- भ्रष्टाचारी गुप्ताको सजाय स्थगित, भ्रष्टमन्त्री गुप्ता जेलमा वाग्लेसंगै
- दुर्घटनामा गंभीर घाइते सभाषद काफ्लेको न्युरोमा उपचार हुंदै
- गुप्ता जेल गएपछि फोरम गणतान्त्रिक नेतृत्व बिहिन
- प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेटवार्ता
- चीन र जापानका दुइ मन्त्री सहित उच्चस्तरीय नेता नेपालमा
- के को खुसी, के को दुखी, लोडिसेडिङ भोलिबाट १० घन्टा मात्रै
- आज शेर्पाहरुको २१३९ औ ग्याल्पो ल्होसार
- युवा हत्याको आरोपमा हवल्दार सहित ५ प्रहरी निलम्बित
- भोजपुरमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु

