फेरि चर्चामा आशिका

फेरि चर्चामा आशिका

चलचित्रबाट भन्दा खसी–खसिनी भिडियोबाट चर्चामा आएकी नायिका आशिका तामाङ फेरि चर्चाको शिखरमा छन् । नर्सको रुपमा जर्मनीमा कार्यरत आशिकाले नेपाल फर्किने र नेपालकै दालभात खाने भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएका कारण चर्चामा आएकी हुन् ।

शाकाहारी बन्न आग्रह गर्ने उनले भने चिकेन सिजलर खाने गरेकी छन् । सामाजिक सञ्जालमा यही विषयमा अहिले उनको चर्चा हुन थालेको छ । उनी चिकेन सिजलर खानकै लागि आइतबार रेष्टुरेराँमा पुग्ने गरेकी छन् । उनले महिनामा ५ सय यूरो अर्थात् झण्डै ६५ हजार नेपाली रुपैयाँ कपडाका लागि खर्च गर्छिन् । इटली र नेपालको मनाङ, मुस्ताङ घुम्ने उनको चाहना छ ।

धादिङको मलेखु स्थायी घर भएकी तामाङ रोनाल्डोकी फ्यान हुन् । उनले सात सय यूरोको सोनी कम्पनीको मोबाइल प्रयोग गरेकी छन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग