भारतबाट नेपाल आउँदै गरेको बसमा बम बनाउने सामान बरामद

भारतबाट नेपाल आउँदै गरेको बसमा बम बनाउने सामान बरामद

काठमाडौं–

भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा बम र हतियार बनाउन प्रयोग हुने सामाग्री फेला परेको हो ।

सशस्त्र प्रहरीले गरेको चेक जाँचका क्रममा हतियार बनाउन प्रयोग हुने डेटोनटरसहतिका सामाग्री फेला परेको हो । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग