Archive for the ‘डेटलाईन न्यूयोर्क’ Category

वाशिंगटनमा २८४८ सोनाम लोछार सम्पन्न

वाशिंगटनमा २८४८ सोनाम लोछार सम्पन्न
न्युयोर्क । २०१२ का दिन तामांग समाज ,ग्रेटर वाशिंगटन डिसीको तत्वधानमा २८४८ सोनाम लोछार पर्व ,गरुड बर्षको उपलक्ष्यमा भब्य समारोहका बीच सम्पन्न गरियो  उक्त  कार्यक्रम पहिलो औपचारिक र दोश्रो सास्कृतिक कार्यक्रम गरि दूई भागमा विभाजित गरि कार्यक्रम संचालन गरिएको छ । समाजका  बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु ,लब्ध प्रतिष्ठित व्यक्तित्वहरु , समुदायका सदश्यहरु ,संचारकर्मीहरु तथा अतिथिहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रमको आयोजना गरियो । औपचारिक कार्यक्रममा आनन्दु लामा ... Full story

विश्वसन्देश न्यूयोर्कको चौथो वार्षिकोत्सवको झलक

विश्वसन्देश न्यूयोर्कको चौथो वार्षिकोत्सवको झलक
अमेरिका र नेपालबाट एक साथ प्रकाशित भइरहेको विश्व सन्देश न्यूयोर्कको चौथो वार्षिकोत्सव न्यूयोर्कमा सम्पन्न भएको छ । उक्त वार्षिकोत्वसको अवसरमा खिचिएका तस्विरहरुः Full story

नेपाली कामदारको अमेरिकामा गोली हानी हत्या

अमेरिका । अमेरिकाको एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत नेपाली कामदार दामोदर पाठकको गोली हानी हत्या भएको छ। ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटमा लागेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। घाइते पाठकको ग्रेडी मेमोरियल अस्पतालमा निधन भएको हो । सोमबार राति गोली प्रहार हुँदाको दृश्य स्टेशनको सीसीटिभीले रेकर्ड गरेको छ। रेकर्डअनुसार पाठकमाथि गोली चलाउने व्यक्ति कालो रंगको देखिएको छ। ग्राहकको भेसमा ... Full story

न्युयोर्कको बिश्वसन्देश पांचौ बर्षमा, युरोपबाट समेत प्रकाशनको घोषणा

न्युयोर्कको बिश्वसन्देश पांचौ बर्षमा, युरोपबाट समेत प्रकाशनको घोषणा
अमेरिकाको न्युयोर्कबाट पाक्षिक रुप्ामा प्रकाशित हुदैं आएको विश्वसन्देश पाक्षिक पांचौ बर्षमा प्रबेश गरेको छ । चार बर्षअघि न्युयोर्कबाटै प्रकाशन शुरु गरेको पत्रिकाले चार बर्ष पुरा गरि पांचौ बर्षमा लागेको अवसरमा बिश्वसन्देश अब युरोपबाट पनि प्रकाशनको तयारीमा लागेको घोषणा गरिएको छ । न्युयोर्कको क्वीन्समा एक भब्य समारोहका बीच मनाईएको बार्षिकउत्सवमा अमेरिकामा बस्न्ो बिभिन्न क्षँेत्रका नेपालीको बाक्लो उपस्थीति रहेको थियो । Full story

अमेरिकाको न्युयोर्कमा नेपालीले मनाए क्रिसमस

अमेरिकाको न्युयोर्कमा नेपालीले मनाए क्रिसमस
नेपालीहरुले अमेरिकाको न्युयोर्कमा पनि क्रिसमस मनाएका छन् । अमेरिकाको न्युयोर्कमा नेपालीहरुले मनाएको क्रिसमसको भिडियो । Full story

विश्व न्यूज डटकमका निर्देशकलाई पितृ शोक

विश्व न्यूज डटकमका निर्देशकलाई पितृ शोक
यस विश्व ज्यूज डटकम तथा नेपाल र अमेरिकाबाट एक साथ प्रकाशित भइरहेको विश्व सन्देश न्यूयोर्कका निर्देशक रोशन ढुंगानालाई पितृ शोक परेको छ । आज भन्दा ६५ वर्ष अघि तेह्रथुमको म्याङ्लुङ–७ मा जन्मनु भएका गणेशकुमार ढुंगानाको गत शुक्रबार उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । करिव दुई वर्ष अघि देखि देब्रे शरीरको प्यारालाईसिसको सामना गरिरहनु भएका गणेशकुमारलाई गत साता थप उपचारकालागि अस्पताल भर्ना गरिएको ... Full story

न्युयोर्कको टाइम्स स्क्वायरबाट पहिलो नेपाली टेलिभिजन प्रशारण हुने, एकवर्षभित्रै नेपालभित्र रहेका नेपालीहरुको टेलिभिजन सेटमा पुग्ने घोषणा

न्युयोर्कको टाइम्स स्क्वायरबाट पहिलो नेपाली टेलिभिजन प्रशारण हुने, एकवर्षभित्रै नेपालभित्र रहेका  नेपालीहरुको टेलिभिजन सेटमा पुग्ने घोषणा
न्युयोर्क । अमेरिकाको न्युयोर्कबाट पहिलो नेपाली टेलिभिजन प्रशारणमा आउने भएको छ । ह्वाइट हिमाल इन्टरटेनमेन्ट इन्कर्पोरेशनले आगामी डिसेम्बर १५ बाट औपचारिक रुपमा टेलिभिजनको प्रशारण आरम्भ गर्ने भएको छ । टेलिभिजनको परिक्षण प्रशारण भने नोभेम्बर २९ बाट गरिने भएको प्रेश वक्तब्यमार्फत जानकारी दिइएको छ । Full story

१०२औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती

१०२औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रले अनेसास डि.सी. च्याप्टरको सहयोगमा भर्जिनियास्थित आर्लिङटन केन्द्रीय पुस्तकालयको सभा कक्षमा अक्टोबर ३०, २०११ आईतबारका दिन १०२औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई दुई बर्षमा प्रदान गर्ने उत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहको आयोजना गर्यो ।संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदुत महामहिम डा. शंकरप्रसाद शर्माले पानसमा बत्ती बालेर समारोहको विधिवत् उद्घाटन गर्नुभएको थियो । ... Full story

तिहार, म्हपूजा, नेपाल सम्बत र छठको शुभकामना

अमेरिकामा बस्ने नेपालीहरुले नेपाल र विश्वभर छरिएर रहेका नेपालीहरुलाई तिहार, म्हपूजा, नेपाल सम्बत र छठको शुभकामना दिएका छन् । ... Full story

एमाले नेता बामदेव गौतमले के बोले अमेरिकामा ? हेरौं यो भिडियो ।

एमाले नेता बामदेव गौतमले आफ्नै पार्टी एमालेलाई दक्षिणपन्थी बन्दै गएको बताउन समेत पछि परेनन् । अरु के बोले ? हेरौं सम्पादित भिडियो । Full story