Archive for the ‘साहित्य’ Category

संविधान र गणतन्त्र

संविधान र गणतन्त्र
-ईन्दु बश्याल ‘प्रकृति’ आमाको आँशु, गरिवको बेहाल, शहीदको त्यो यात्रा के गर्ने छाड्ने त्यही वेला चल्थ्यो कुकुरको यहाँ जात्रा । ती सारा आज लेखिनु पर्छ सत्य कथा व्यथा अनी मात्रै हुन्छ सार्थक संविधानसभा । लौ, आज त मिर्मीरे विहानी भैसकेछ , पुर्वमा रवि उदाउनै थालेछ, सगरमाथामा कुन बहादुरले फेरि झण्डा गाडेछ, माछापुच्छ्र्रे«ले ओँठ खोलीसकेछ, क्रान्तिकारिको गीत गुञ्जिसकेछ, ए । अव त नसुत, व्युझ न आँखा ... Full story

सफा कन्चन रारा ताल

सफा कन्चन रारा ताल
मेल्सम ओझा- बदलिने हैन रैछ समय, खाली मन पो रहेछ । मनसँग बहकिने मान्छे पो धमिलो रहेछ । Full story

समय र निलो प्रेम

समय र निलो प्रेम
बनकाइला- ‘एक थोक देम्ला नि !’ ‘पक्कै दिन्छेउ ?’ ‘सुपाले टाँस्नी नदे’त । उसले चुनौती दिँदै भनी, ‘देन सक्ने कि खान सक्ने ?’ ‘अहिले नै देउ नत ।’ मैले पनि निर्धक्कसँग मागें किनकि घरमा ऊ एक्लै थिई । Full story

अर्को भ्रम लिएर आए पत्रकार सचित राई

अर्को भ्रम लिएर आए पत्रकार सचित राई
काठमाडौं । प्रत्येक कविता अनुभूतिको एक झिल्को लाग्छ; पढिसक्छु तिर्खा मर्न नपाउँदै धारो बन्द भएझैँ हुन्छ । मलाई यी कविता अत्यन्तै हल्का पदचापले हिँडेको चलायमान रहस्यजस्तो पनि लाग्यो । अलिकति स्वच्छन्दतावादको श्वासप्रश्वास चलेझैँ तर कतै मिस्टिक जस्तो । रहस्य र अधूरोपन मलाई असाध्यै मन परे यी कविताको । सायद मनपर्नु नै ... Full story

ऊ त्यहि पत्रकार

ऊ त्यहि पत्रकार
गणेश आचार्य- घाम उठेको पनि धेरै भइसक्यो हिमाललाई छाडिसकेछ । तर पनि खै किन हो अझै उसलाई उठ्नै मन लागेको छैन । अँगालोभरि सिरक च्यापेर मीठो सपनाको फेवामा पौडिरहेको छ मस्तसँग । राति अबेरसम्म कलम खेलिरह्यो औँलामा अनि मुखमा माँड नि…त्यो त संयोगको कुरा हो । थोत्रो मोबाइल राम्रोसँग नम्बरहरु पनि देखिँदैनन् ुतिमीले पराई ठानेपछि……… हैन यो ... Full story

कष्टमय जीवन

पाठकबृन्द, यसपटक हामीले ताइपेई ताइवानमा रहेका साहित्यकार हरिकुमार श्रेष्ठको कविता प्रस्तुत गरेका छौं । श्रेष्ठले विद्यावारिधी गरिसकेका छन् । Full story

न्यूयोर्कमा मौलाएको नेपाली कला र संस्कृति

न्यूयोर्कमा मौलाएको नेपाली कला र संस्कृति
न्हुच्छेनारायण डंगोल - १४ वर्षअघि नेपालीका लागि बिरानोजस्तो लाग्ने न्युयोर्क शहर अहिले आफ्नै शहरजस्तो लाग्न थालेको छ । न्युयोर्कमा जहाँसुकै गए पनि नेपाली कला, संस्कृति र नेपालीपन पाउन सकिन्छ अहिले । Full story

कवि हरि मानन्धर ‘विवश’को असूचित विम्ब –ध्वनि

इजरायलमा रहनु भएका कवि हरि मानन्धर ‘विवश’को "असूचित विम्ब-ध्वनि" कबितासङ्ग्रह शनिबार काठमाडौंको कमलादीमा अवस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमाविमोचन गरिएको छ ।  विमोचनमा वरिष्ठ कवि तुलसी दिवसद्धारा पुस्तक विमोचित गरि सार्वजनिक गरिएको  थियो । सो विमोचन कार्यक्रममा प्रा.राजेन्द्र सुवेदी डा.बेन्जु शर्मा र बिष्णुबहादुर सिंहले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो भने आफ्नो भौतिक शरीर मात्र इजरायल र मन नेपालमा पुर्याएका कवि हरि मानन्धर 'विवश'का कृतिभित्रका कविता कविहरु मंजुल बाबा बस्नेत, सन्ध्या पहाडी र मणि लोहनीले वाचन ... Full story

कुरै नबुझी व्यर्थै पापी रिसायौ त म के गरुँ ?

कुरै नबुझी व्यर्थै पापी रिसायौ त म के गरुँ ?
पाठकबृन्द, यसपटक हामीले पाल्पाकी ईन्दु बस्यालको गजल प्रकाशित गरेका छौं । ईन्दु पाल्पा यम्घाकी नव गजलकार हुन् । Full story

संचार महिमा

संचार महिमा
पाठकबृन्द, यसपटक हामीले अमेरिकामा रहेको नेपाली दूतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माको कविता प्रस्तुत गरेका छौं । - विश्वन्यूज डटकम Full story