- Wednesday, November 23, 2011, 9:37
- सेक्स एण्ड सिटी
नेपाली गाउँघरमा बुढापाकाले आशिर्वाद दिँदा ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने चलन थियो केहि समय पहिलेसम्म । तर, अहिले परिवार नियोजनको प्रभावकारीताले ‘२ सन्तान इश्वरको वरदान’ भन्ने उखानपनि फेल खाएर एक सन्तान मात्र जन्माउने चलन बढ्दै छ ।
तर ब्राजिलका एक किसान भने ५० जना सन्तानका बाउ भएको खबर सार्वजनिक भएको छ ।
ब्राजिलको उत्तर पूर्वी क्षेत्रमा बस्ने ...
Full story
- Monday, October 31, 2011, 21:57
- सेक्स एण्ड सिटी
-अनुप थापा।
मनिस यति सम्म पनि बिचलित हुंदोरहेछ । हे भगवान बेलामा बुद्धि नपुर्याउंदा आज उनलाई कस्तो पश्चाताप भइरहेको छ । मरेको हो कि जिउंदो हुं पत्तै नभएझैं बरबराउंछिन उनी । आखिर यस्तो कुरा सुनाउने कसलाई ? जसलाई पायो त्यसलाई सुनाउने कुरा पनि होइन । आखिर सुनाएर पो के हुन्छ र गर्न सक्ने कसैले केहि होइन । उहि मन हलुको पार्ने मात्र हो । जे हुन्छ ...
Full story
- Thursday, June 30, 2011, 23:31
- सेक्स एण्ड सिटी
असार, काठमाडौ । कम उमेरमै विवाह गर्ने किशोर किशोरीहरुले सयजना मध्ये ४१ जनाले १९ वर्षनपुग्दै बच्चा जन्माउने एक अध्ययनले देखाएको छ ।
विभिन्न गैरसरकारी संस्थाले काठमाडौंमा गरेको कार्यक्रममा औसत ५८ प्रतिशत किशोरहरुको २१ वर्षभन्दा कम उमेरमा र ४४ प्रतिशत किशोरीहरुको १८ वर्षभन्दा कम उमेरमा विवाह हुने तथ्यांक सार्वजनिक गरिएको गर्दै कम उमेरमा विवाह गर्नेमध्ये २० देखि ३९ प्रतिशत युवतीहरु विवाह गरेको एक नपुग्दै बच्चा जन्माउने पाइएको ...
Full story
- Monday, February 28, 2011, 18:03
- सेक्स एण्ड सिटी
अनुप थापा -
छोराको अनुहार देखेपछि बाबु बनेकोमा उनको मनभरी एकैछिन अगाडि छाएको उमंग नै मरेर गयो । अनुहार नै फिक्का भयो । किनभने छोराको अनुहार बाउसंग होइन, अमेरिकाको न्युजर्सीमा श्रीमतिले काम गर्ने घरको साहुसंग पो मिल्न पुग्यो । सातो गएजस्तो भएका उनी श्रीमतिलाई अस्पतालमा नै छाडेर बेपत्ता भए ।
Full story
- Tuesday, January 18, 2011, 18:22
- सेक्स एण्ड सिटी
अनुप थापा-
फोन राख्न नपाउदै बारमा काम गर्ने केटीको स्कर्टमा हात पुगिहाल्यो उनको । मैले मनमनै सोंचे - बुढी विचरा अमेरिकामा विगत सम्झदै कल्पेर बसेकी होलिन् यता मेरा मित्रको हालत यस्तो छ ।
Full story
- Wednesday, January 12, 2011, 14:06
- सेक्स एण्ड सिटी
अनुप थापा -
समरको मध्यतिर मध्यरात अगाडि एकहुल केटाहरु न्युयोर्कको बु्रकलिनमा भेटिए । केटाहरु कोही मंगोलियन अनुहारका थिए । कोही आर्यन अनुहारका थिए । झण्डै उस्तै उस्तै उमेरका । त्यस्तै २२ देखि २६ वर्षसम्मका थिए होला । केटाहरु सबै नेपालीहरु । प्रायसबै नेपालमा सामान्य परिवारका । अनि अर्को मिल्दोजुल्दो कुरा सबै जना विद्यार्थीको भिसामा अमेरिका छिरेकाहरु ।
...
Full story