प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाडौँ, असार १० ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।  
प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग