• जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारी ठहर

    संचारमन्त्री समेत रहनुभका जयप्रकाश प्रसाद गुप्तालाई पदमा रहदा ठूलो रकम भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको ठहर गर्दै सर्वोच्च अदालतले एक वर्ष ६ महिना कैद र ८४ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीशद्धय तर्कराज भट्ट र सुशीला कार्कीको संयुक्त इजलासले फोरम गणतान्त्रिकका अध्यक्ष गुप्तालाई एक वर्ष ६ महिना कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपयॉ जरिवानाको फैसला गरेको हो ।

  • जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारी ठहर

समाचार

निर्दयी भगवान:

प्यूठानको बरौलाबाट बिजुवार तर्फ आउँदै गरेको लु १ ख १६६८ नम्बरको जीप सोमवार दिउँसो दुर्घटना हुदाँ पाच जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन ।

म चितवन छोरो हुँ :

चितवनको पटिहानिमा शुक्रबार देखि सुरु भएको पटिहानि पर्यटन महोत्सब २०६८ को उदघाटन गर्नुहुर्दै एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

तपाई पनि लगाउनुहोस:

राष्ट्रिय फोटो पत्रकार समुहका प्रतिनिधिहरु प्रधानमन्त्री डा.बाबुराम भट्र्राईलाई एनएफपिजे र प्रेस लेखेको ज्याकेट हस्तान्तरण गर्दै । तस्बिर सौजन्य : राष्ट्रिय फोटो पत्रकार समुह

हामी आदिवासी जनजाति:

आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको ११ औं वार्षिकोत्सवका अवसरमा नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

भवन र रकम वढाउंछु :

आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको ११ औं वार्षिकोत्सव उद्घाटनका क्रममा संवोधन गर्नुहुंदै प्रधानमन्त्री डा.वावुराम भट्टराई ।

1
2
3
4
5
 
 

मनोरञ्जन

 

खेलकुद

डेटलाईन न्यूयोर्क

 

अर्थ

अन्तर्राष्ट्रिय

 
 

सेक्स एण्ड सिटी

  • ५० सन्ताका बाबु ९० वर्षका बुढाको सेक्स जीवनी

    ५० सन्ताका बाबु ९० वर्षका बुढाको सेक्स जीवनी

    नेपाली गाउँघरमा बुढापाकाले आशिर्वाद दिँदा ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने चलन थियो केहि समय पहिलेसम्म । तर,  अहिले परिवार नियोजनको प्रभावकारीताले ‘२ सन्तान ...

  • पैसाको कारण एड्स पुरस्कार

    -अनुप थापा। मनिस यति सम्म पनि बिचलित हुंदोरहेछ । हे भगवान बेलामा बुद्धि नपुर्याउंदा आज उनलाई कस्तो पश्चाताप भइरहेको छ । मरेको हो कि जिउंदो हुं ...

Advertisement
 
 
 
 

भिडियो

Bollywood Actress Udita Goswami Sings Nepali Kolaveri Di

Egypt Football Violence – It is the biggest disaster in Egypt’s football

Ooh La La Tu Hai Meri Fantasy

LOOT (Song)

School documentary of Singh Jaleshwari Middle High School

विश्व सन्देश न्यूयोर्कको चौथो वार्षिकोत्सव कार्यक्रम
 
 

अमेरिकी अनुभव

  • हलिउड नभए डाक्टर बन्छु

    हलिउड नभए डाक्टर बन्छु

    मोनिका केसी । ‘हलिउडमा कलाकारको रुपमा स्थापित हुने सपना मेरो मात्र होइन, करोडौंले यो सपना ...

 
  1. अमेरिकामा बस्ने नेपालीको वैवाहिक जिवन खतरामा, ५० हजारको सम्बन्धबिच्छेद ! 36 comments
  2. अमेरिकामा पढ्ने नेपाली विद्यार्थी युनिभर्सिटीको कालोसूचीमा ! 29 comments
  3. डेराको बसाइँ, समस्याको भूत 26 comments
  4. झलनाथमाथिको थप्पड अराजकताको पराकाष्टा 24 comments
  5. नेपालका चलचित्रकर्मीलाई अमेरिकामा पढ्ने नेपाली विद्यार्थीले देखाइदिए चक्मा ! 22 comments
  6. किन गरे प्रचण्डपुत्रले दोश्रो विवाह ? पूर्वपत्नीको बयान 22 comments
  7. उनकी स्वास्नी र मेरा साथीका अमेरिकन दाजु 17 comments
  8. २४ घण्टे म्युजिकल अनलाइन रेडियो 'रेडियो हट' रियल्ली हट 16 comments
  9. कुरै नबुझी व्यर्थै पापी रिसायौ त म के गरुँ ? 15 comments
  10. एउटै व्यक्तिका ३९ श्रीमति, ९४ जना छोराछोरी र ३३ जना नातिनातिना 15 comments
 
 

अन्तर्वार्ता

  • कलाकार कहिल्यै भूतपूर्व हुँदैनन्

    कलाकार कहिल्यै भूतपूर्व हुँदैनन्

    वि.सं. २०३० सालदेखि गायन क्षेत्रमालागेर झण्डै ३९ वर्षको समय यसै पेसामाखर्चिएका नरेन्द्र प्यासीले करिब दुई सय आधुनिकतथाभजनगीतगाइसकेका छन्। कलाकारहरुले राजनीतिगर्नुहुन्नभन्ने मान्यताबोकेकाप्यासीले भर्खरै मात्रनयाँएल्बम ‘श्रृष्टि’ सार्वजनिक ...

 

विचार

  • दाइजो उन्मूलन: पुरुषकेन्द्रित, जनचेतना आवश्यक

    देवेन्द्र कार्की ।  गत चैत, वैशाख र असारमा सप्तरीमा लगातार तीन महिलाको हत्या भयो। यी तीनवटै हत्या मागअनुरूपको दाइजो नल्याउँदा पति, सासू र ससुरासहितको संलग्नतामा गरिएको ...

  • जारी छ अन्धविश्वासको सिलसिला

    हर्कबहादुर शाही । अछामकी रमा क्षेत्रीले यसपटकको दशैँ मनाउन पाइनन्, उनले मात्र नभएर उनका परिवारका सबै सदस्यले दशैँ मनाउन पाएनन्, कारण रमा छाउ (महिनावारी) भएकी थिइन् ...

 

साहित्य

  • संविधान र गणतन्त्र

    संविधान र गणतन्त्र

    -ईन्दु बश्याल ‘प्रकृति’ आमाको आँशु, गरिवको बेहाल, शहीदको त्यो यात्रा के गर्ने छाड्ने त्यही वेला चल्थ्यो कुकुरको ...

  • सफा कन्चन रारा ताल

    सफा कन्चन रारा ताल

    मेल्सम ओझा- बदलिने हैन रैछ समय, खाली मन पो रहेछ । मनसँग बहकिने मान्छे पो धमिलो रहेछ ।

 
Advertisement