- Saturday, February 18, 2012, 10:28
- मनोरञ्जन
रुपन्देहीकी १९ बर्षिया श्वेता राजभण्डारीले मिस लुम्बिनीको ताज पहिरेकी छन् । विहीबार बुटवलस्थित मिलन चलचित्र मन्दिरमा भएको अन्तिम प्रतिस्पर्धामा उनले १५ प्रतियोगीलाई पछि पार्दै आफूलाई उत्कृष्ट सावित गरेकी हुन् ।
निर्णायक मण्डलले सोधेको ‘यदि तपाईं मिस लुम्बिनीको विजेता बन्नु भयो भने लुम्बिनीको प्रबद्र्धनको लागि के गर्नुहुन्छ ?’ प्रश्नमा श्वेताले ‘मिस लुम्बिनीको विजेता बनेपनि नबनेपनि लुम्बिनीलाई प्रबद्र्धन गर्नु मेरो कर्तव्य रहन्छ र यदी म विजेता ...
Full story
- Thursday, February 16, 2012, 11:19
- मनोरञ्जन
फागुन, एजेन्सी । बलिउडमा अत्यन्त सेक्सी नायीकाको छवी बनाएकी शर्लिन चोपरा भर्खरै निर्माता पनि बनेकी पछन । केही दिन अघिमात्र आफ्नो जन्म दिन मनाएकी चोपराले ट्विटरबाट एकपटक फेरी बलिउडको युवाहरुमा तरङ मच्चाएकी छिन । जन्मदिनको गिफ्ट भन्दै उनले आफ्नो पछिल्लो नग्न तस्विर ट्विट गरेकी हुन ।
केही समय यता छाँयामा परेकी नायिका भनेर भारतीय ...
Full story
- Monday, February 13, 2012, 15:28
- मनोरञ्जन
फागुन, काठमाडौ । पुराना कथाबस्तु बनेका चलिचत्रलाई चुनौति दिदै यतिबेला शहरी जीजनशैलीमा बनेका सिनेमाले रङ्ग बजार तताएका छन् । चलचित्र लुट सँगै काठमाण्डू र बजारले तताएको कलिउड बजारलाई अहिले आइएमसरीले अझ जिवित राखेको छ ।
चलचित्र लुटले फस्ट ओपनिङमा जम्मा ३२ लाखको व्यापार गरेको थियो भने आइएम सरीले तीन दिनमा नै ५४ लाखको व्यापार गरेर लुटको रेकर्ड ब्रेक गरेको छ । ...
Full story
- Saturday, February 11, 2012, 9:34
- मनोरञ्जन
माघ, एजेन्सी । अनुमान मात्र गर्नुस त एकै ठाउँमा सयौँ मानिसहरु एकै चोटी सेक्स गरिरहेको देखिए त्यहाँको दृश्य कस्तो होला । सायद यस कुरामा विश्वास नलाग्ला तर यो सत्य घटना हो । जापानमा पाँच सय मानिसहरुले एकैसाथ सेक्स गरेका छन ।
सन २००८ मा जापानमा एक अनौठो रेकर्ड बनेको थियो । जसमा २५० जोडीले एक साथ एकै स्थानमा सेक्स गरेर विश्व रेकर्ड ...
Full story
- Saturday, February 4, 2012, 21:15
- मनोरञ्जन
माघ, एजेन्सी । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका करिना कपूर र नायक सैफ अली खानले चाडै नै बिबाह गर्ने भएका छन । त्यसको लागि उनीहरुले यही सातामा इन्गेजमेन्ट गर्दै छन । यी दुई जोडीले यहीँ फेब्रुअरी १० तारिखको दिन इन्गेजमेन्टको तयारी गरेका छन ।
अहिले दुबैजना आफ्नो फिल्मको पोस्ट प्रोडक्सन तथा प्रोमोसनमा व्यस्त रहेका भएपनि व्यस्तताबीच समय निकालेर इन्गेजमेन्ट गर्ने निष्कर्षमा पुगेका हुन् ...
Full story
- Wednesday, January 25, 2012, 21:37
- मनोरञ्जन
माघ । श्रीमान्सँग डिर्भोसको गर्ने तयारी गरिरहेकी मनिषा कोइरालाले मुम्बइमा चर्तिकलै देखाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले सम्पे्रषण गरेका छन् । हालै मुम्बइको बर्सोवामा रहेको एक नयाँ रेस्टुरेन्टमा मनिषा रक्सीको नशामा लठि्ठएको अवस्थामा फेला परेकी छिन् ।
आफ्ना भुतपूर्व ब्वाइफ्रेन्ड प्रशान्त चौधरीले खोलेको रेष्टुरेन्टको उद्घाटन समारोहमा पुगेकी मनिषाले यतिधेरै रक्सी पिएकी थिइन् की उनले आफैलाई सम्हाल्न सकिरहेकी थिइनन् ।
भारतीय संचार माध्यमका अनुसार मनिषा कालो-खैरो रंगको पहिरनमा ...
Full story
- Sunday, January 22, 2012, 21:32
- मनोरञ्जन
नुवाकोट । उत्खनन प्रतिभाको, पहिचान नुवाकोटको भन्ने नाराका साथ सञ्चालित मिष्टर एण्ड मिस नुवाकोट प्रतियोगिताको ताज सुमन थापा र कामना श्रेष्ठले पहिरिएका छन् ।
बलामी ईन्टरटेनमेन्टले कार्तिक २९ गतेदेखि नुवाकोटमा सञ्चालन गर्दै आएको मिष्टर एण्ड मिस नुवाकोट प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा निर्णायक दिनेश डिसीले सोधेको एउटा सफल नागरिक बन्नका लागि के के गुणको आवश्यकता पर्छ भन्ने प्रश्नमा अनुशासन, शिक्षा र समाजसेवी ...
Full story
- Sunday, January 15, 2012, 17:55
- मनोरञ्जन
माघ, काठमाडौ । प्रकोप पूर्व तयारी सञ्जाल नेपाल नामक सस्थाले नायिका रेखा थापालाई सद्भावना दूत नियुक्त गरेको छ ।
काठमाडौमा आइतबार भएको कार्यक्रममा सस्थाका अध्यक्ष मीनबहादुर क्षेत्री र नायिका रेखा थापाले यससम्बन्धी निर्णय पत्रमा हस्ताक्षर गरेका हुन् ।
सद्भावना दूत नियुक्त भएपछि नायिका थापाले प्रकोप पूर्व तयारीका क्षेत्रमा आफूले भ्याएसम्म कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष थापाले प्रकोप जोखिम न्युनिकरणको मस्यौदा विधयेक तयार गरेर बुझाएको ५ बर्ष भइसक्दा ...
Full story
- Thursday, January 5, 2012, 21:29
- मनोरञ्जन
पुस, काठमाडौ । गणेश भण्डारीको नेतृत्वमा रहेका चलचित्र बिकास बोर्डका तीन सदस्यहरु हटाउदै सञ्चारमन्त्री जेपी गुप्ताले विकास आचार्य र गायक राम मण्डललाई नियुक्ति गर्नुभएको छ ।
अध्यक्षका लागि सिफारिस भएपनि अन्तिम समयमा आएर मन्त्री गुप्ताले आचार्य र मण्डलाई सदस्यमा नियूक्त गर्नुभएको हो ।
यसअघि सदस्यहरुमा रहेका दस्य मौसमी मल्ल, बिजय बस्नेत र उदय सुब्बालाई हटाइएको छ ।
...
Full story