- Tuesday, February 21, 2012, 22:18
- अन्तर्वार्ता
वि.सं. २०३० सालदेखि गायन क्षेत्रमालागेर झण्डै ३९ वर्षको समय यसै पेसामाखर्चिएका नरेन्द्र प्यासीले करिब दुई सय आधुनिकतथाभजनगीतगाइसकेका छन्। कलाकारहरुले राजनीतिगर्नुहुन्नभन्ने मान्यताबोकेकाप्यासीले भर्खरै मात्रनयाँएल्बम ‘श्रृष्टि’ सार्वजनिक गरेका छन्। हालै न्यूयोर्क भ्रमणमा रहेका उनीसँग विश्वसन्देशकालागि विजय पौडेलले गरेको कुराकानी:
नरेन्द्र प्यासीको परिचयआफैंले दिनुपर्दा कसरी दिनुहुन्छ ?
म एउटा गायकतथा संगीतकार हुँ । वि.सं. २०३० मा रेडियो नेपालबाट भ्वाइस ...
Full story
- Monday, January 23, 2012, 22:38
- अन्तर्वार्ता
डा. बाबुराम भट्टराई ।
प्रधानमन्त्री ।
सरकार सञ्चालनको चार महिनाको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?
विगत तीन वर्षदेखि शान्ति र संविधान निर्माणको प्रक्रिया जुन ढंगले अवरुद्ध थियो । त्यसले मेरै नेतृत्वको पालामा गति लिएको छ । संविधान निर्माणको प्रक्रिया पनि तीव्र गतिले अगाडि बढेको छ । शान्ति प्रक्रिया, त्यसमा मुख्य रुपमा सेना समायोजन र आयोगहरुको गठनलगायतका विषयमा पनि ...
Full story
- Sunday, January 15, 2012, 16:18
- अन्तर्वार्ता, मुख्य समाचार
प्रजातन्त्र, लोकतन्त्र जस्तो पदावली प्रयोग गरेपनि त्यसको प्रयाय काँग्रेस मात्र हो ? उसले मात्र ठेक्का लिएको छ ? अरुसबै अलोकतान्त्रिक हुन् ? जनताको पक्षमा छैनन् ? उनीहरुले भनेका सबैकुरा लोकतन्त्रको पक्षमा छैनन् भनेर जसरी प्रचार गर्न खोजिएको छ, त्यो साँचो होइन । गोकुल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।
Full story
- Friday, December 9, 2011, 16:29
- अन्तर्वार्ता
डा. नारायण खडका । केन्द्रीय सदस्य, नेपाली कांग्रेस ।
दलहरुबीच पछिल्लो पटक भएको सातबुदे सहमति कार्यान्वयनप्रति नेपाली कांग्रेस सन्तुष्ट छ ?
कांग्रेस पूर्ण रुपमा सन्तुष्ट छैन । खासगरी लडाकू समायोजनको काम अघि बढेको छ । यो सकारात्मक पक्ष हो । तर, घरजग्गा फिर्ता, वाईसीएलको अद्र्धसैन्य संरचना विघटन, विभिन्न आयोगको गठनजस्ता सहमति कार्यान्वयन हुन सकिरहेका छैनन् । ...
Full story
- Tuesday, October 18, 2011, 12:51
- अन्तर्वार्ता, मुख्य समाचार
जीवा लामिछाने अर्थात गैरअवासीय नेपाली संघका पाँचौ अध्यक्ष । हालै काठमाडौमा सम्पन्न पाँचौ विश्व सम्मेलनबाट निर्विरोध निर्वाचित हुन सफल व्यक्ति । गैरआवासीय नेपाली संघमा यस अघि पनि जिम्मेवार पदमा रहेर सफल कार्यकाल विताउनु भएका उनै लामिछानेसँग गोकुल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।
Full story
- Saturday, September 24, 2011, 20:19
- अन्तर्वार्ता
डा. शंकरप्रसाद शर्मा,
अमेरिकाका लागि नेपाली राजदूत ।
नेपालको आर्थिक क्षेत्रमा लामो अनुभव संगाल्नुभएका डा. शंकरप्रसाद शर्मा विगत २२ महिनादेखि अमेरिकाका लागि नेपाली राजदूतका रुपमा कार्यरत हुनुहुन्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत रहिसक्नुभएका डा. शर्मा राजदूत भएदेखि नेपाल र अमेरिकाबीचको दौत्य र आर्थिक सम्बन्ध विस्तारमा सफल मानिनुहुन्छ । यतिबेला नेपालमा ंमाओवादी नेतृत्वको नयाँ सरकार बनेको छ, अमेरिकी ...
Full story
- Friday, June 24, 2011, 22:29
- अन्तर्वार्ता, मुख्य समाचार
उपचारका क्रममा अमेरिका आएका कांग्रेस सभापति सुशील कोइरालाको न्युयोर्कको बसाइ सकिएको छ । अमेरिकामा कांगेस कार्यकर्ताबीचको झगडाका कारण कोइराला रोए । यहीं र अन्य राजनीतिक विषयमा कांग्रेस सभापति कोइरालालाई किशोर पन्थीले न्युयोर्कमा सोधेका छन् दश प्रश्न । प्रस्तुत छ, कांग्रेस सभापति कोइरालासंगको एक्सक्लुसिभ अन्तरवार्ता ।
Full story
- Wednesday, June 22, 2011, 22:36
- अन्तर्वार्ता, मुख्य समाचार
राजतन्त्रवादी नेता कमल थापा राजासहितको प्रजातन्त्र स्थापना गर्न संघर्षरत छन् । त्यसैले उनी राजालाई राजनीति नगर्न सुझाव दिन्छन् । तर उनलाई पनि राजनीतिक परिवर्तन पछि बनेका सरकारले दरवार हत्याकाण्डको छानविन नगरेकोमा गुनासो रहेछ । उनी भन्छन् – सरकारले छानविनका लागि चासो नदेखाउनु दुर्भाग्य हो । कमल थापासंग विजय पौडेलले सोधेका छन् दर्जन प्रश्न ।
Full story
- Monday, June 13, 2011, 20:28
- अन्तर्वार्ता
म आफू एक घण्टा पनि सरकारमा बसुन्जेलसम्म जनताकै हितमा काम गरिरहेको हुन्छु र शासनमा रहनेहरुले एक घण्टासम्म मात्र सरकारमा बस्न पाए पनि जनताकै पक्षमा काम गरेर सदुपयोग गरेर देखाउन सक्नुपर्दछ भन्दछु । नेपालमा आजसम्म लोडसेडिङको समस्या रहिरहनु भनेकै एउटा मात्र कारण सरकारमा रहनेहरुले जनताको पक्षमा सोच्न नसक्नु नै हो ।
Full story
- Monday, May 16, 2011, 20:57
- अन्तर्वार्ता
नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न सकिन्छ भन्ने मूल उद्देश्य लिएर सन् १९९१ मा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हाल संसारका ७० भन्दा बढी देशमा आफ्ना कार्यसमिति राखेर काम गरिरहेको छ । हरेक दुई वर्षमा कार्यकारी नेतृत्व फेरिने यो कार्यसमितिको अमेरिका कार्यसमितिका अध्यक्षमा विगत एक वर्षदेखि गीतकार तथा साहित्यकार ज्ञानेन्द्र गदाल हुनुहुन्छ, प्रस्तुत छ उनै गदालसँग साहित्य समाजका गतिविधिलगायतका ...
Full story