Archive for the ‘विचार’ Category

दाइजो उन्मूलन: पुरुषकेन्द्रित, जनचेतना आवश्यक

देवेन्द्र कार्की ।  गत चैत, वैशाख र असारमा सप्तरीमा लगातार तीन महिलाको हत्या भयो। यी तीनवटै हत्या मागअनुरूपको दाइजो नल्याउँदा पति, सासू र ससुरासहितको संलग्नतामा गरिएको थियो। ०६८ साल असार ७ गते सप्तरीको भारदह–४ की २८ वर्षीया रिनादेवी मिश्र मारिइन् ।  सप्तरीकै मलेकपुर–६ की २० वर्षीया सुशीला रामको गएको वैशाख १७ गते हत्या भयो। हत्यालगत्तै ससुरा विष्णुदेव रामसहितले घरदेखि दुई सय मिटर पर रहेको पोखरीको डिलमा उनको ... Full story

जारी छ अन्धविश्वासको सिलसिला

हर्कबहादुर शाही । अछामकी रमा क्षेत्रीले यसपटकको दशैँ मनाउन पाइनन्, उनले मात्र नभएर उनका परिवारका सबै सदस्यले दशैँ मनाउन पाएनन्, कारण रमा छाउ (महिनावारी) भएकी थिइन् र घरमा सबै सदस्य महिला थिए । अछाम लगायतका सुदूरपश्चिमका केही जिल्लामा महिला मात्रै भएको घरमा कोही एकजना महिलाको रजस्वला भयो भने कसैले पनि दशैँ मनाउन नमिल्ने परम्परा छ । ‘गाउँमा सबैले दशैँ मनाए तर म छाउ भएकीले मेरा बच्चाहरू ... Full story

पुँजीका आधारमा व्यवसायमाथि नियन्त्रण गर्न पाइदैन:प्रधानमन्त्री

पुँजीका आधारमा व्यवसायमाथि नियन्त्रण गर्न पाइदैन:प्रधानमन्त्री
कार्यक्रमका अध्यक्ष महोदय, मञ्चमा आसिन महानुभावहरु, सहकारी सम्वद्ध भद्र महिला तथा सज्जनवृन्द  ! नेपालको सहकारी आन्दोलनको अभियन्ता राष्ट्रिय सहकारी संघ लिमिटड नेपालको यस १९ औ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा मलाई आमन्त्रण गर्नुभएकोमा आयोजक मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस अवसरमा म तपाईंहरुको वार्षिक साधारणसभाको पूर्ण सफलताको लागि शुभकामना ब्यक्त गर्न चाहान्छु । नेपालको अन्तरिम संविधान– २०६३ ले सार्वजनिक, ... Full story

प्रचण्ड भ्रमणसँग गाँसिएका साझा प्रश्न

प्रचण्ड भ्रमणसँग गाँसिएका साझा प्रश्न
विजय पौडेल । बलेको आगो ताप्ने परम्परा अप्राकृतिक होइन, प्राकृतिक नै हो । आगो ताप्नका लागि बलेकै नै हुनुपर्छ । आखिर खरानी तापेर तातो आउने पनि होइन । प्रसंग गत हप्ता प्रचण्डको न्यूयोर्क भ्रमण र उनले न्यूयोर्कमा प्राप्त गरेको अतिथि सत्कार । तत्कालीन अवस्थामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्रीको हैसियतले न्यूयोर्क आएका प्रचण्ड गत हप्ता ... Full story

हराउंदैछ मानवीय संवेदना

हराउंदैछ मानवीय संवेदना
इन्दिरा चोंग्बांग... Full story

‘डाक्टर साहेव नेता होईन राजनेता वन्ने प्रयास गर्नुस’

'डाक्टर साहेव नेता होईन राजनेता वन्ने प्रयास गर्नुस'
केशवराज जोशी - काग्रेसका जिल्ला सचिवले सम्वोधन गर्दै भने –‘प्रचण्ड माओवादीका अध्यक्ष हुन, शुशील काग्रेस सभापति हुन,झलनाथ एमाले अध्यक्ष हुन तपाई डाक्टर साहेव सवैको नेता हुनुहुन्छ त्यसकारण तपाई नेता होईन राजनेता वन्ने प्रयास गर्नुस ।’ Full story

बिराएका नेता, हराएका जनता र थला परेको शान्तिप्रक्रिया

बिराएका नेता, हराएका जनता  र थला परेको शान्तिप्रक्रिया
डा. टीकाराम पोखरेल - अहिले नेपालको राजनीति इतिहासकै सबैभन्दा जटिल मोडमा छ । कोतपर्वका बारेमा पढेकाहरु धेरैले तर्क गर्लान्– इतिहासमा कोतपर्वजस्ता ठूला घटना त भएका छन् भने अहिले के भएको छ र ? तर कुरा त्यस्तो होइन, विगतमा जतिसुकै ठूला घटना घटेका भए तापनि घटनापश्चात् तत्कालै देशले निश्चित एउटा दिशा लिइहाल्थ्यो तर वर्तमान नेपालको राजनीति ... Full story

झुठो बोल्दाको परिणामबाट सिक्नुपर्ने पाठ

सूर्य थापा - हुन त झूट शब्द नै आफैमा झूट हो, किनकी झूट कुरा कदापि साँचो हुन सक्दैन । मानिस कहिलेकाहीँ कुनै झूट कुरालाई साँचो गराउनका लागि झूट बोल्ने गरेका हुन्छन् तर जति झूट कुरालाई साँचो बोल्छन् त्यति नै झूट ठहरिँदै जान्छ । एउटा झूटलाई सत्य साबित गर्न हजार झूट बोल्नुपर्छ तर हजार झूटलाई एउटै सत्यले ... Full story

ओखलढुंगा भ्रमणको चारदिने डायरी

ओखलढुंगा भ्रमणको चारदिने डायरी
सशांक कोइराला - जेठ २४, २०६८ आज ओखलढुंगा जाने क्रममा उदयपुर जिल्लाको कटारी बजार आइपुगेको छ । नेपाल किसान संघका केन्द्रीय सभापति भानु सिग्देल, साथी वीरेन्द्र दाहाल, ओखलढुंगा जिल्लाका महासमिति सदस्य रामहरि खतिवडा, बालकृष्ण दाहाल, देवी कार्की, भरत तिवारी र खोटाङ जिल्लाका साथी नरेश श्रेष्ठलगायतका साथीहरु मेरो साथमा हुनुुहुन्छ । ओखलढुंगा यस्तो जिल्ला हो, जुन जिल्लाले नेपाली कांग्रेसले प्रजातन्त्रको ... Full story

पत्रकार कुट्ने कस्तो प्रेस स्वतन्त्रता ?

पत्रकार कुट्ने कस्तो प्रेस स्वतन्त्रता ?
रोशन खड्का - देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको बेला देशका विभिन्न ठाउँमा पत्रकारहरुमाथि शृङ्खलाबद्ध भौतिक आक्रमण भइरहेका छन् । र, पत्रकार महासंघ प्रेसमाथि भएका सबै खाले आक्रमणको विरोधमा आन्दोलनमा रहेको छ । यो निकै चिन्ता र दुखलाग्दो विषय हो । देशैभरि पत्रकारहरुमाथि समाचार लेखेकै भरमा आक्रमण भएको हो । समाचार लेखेकै भरमा आक्रमण गर्नुले कानुनी राज्यको उपहास ... Full story